सडक बालबालिका

भदौमा मात्र १९ जना सडक बालबालिकाको उद्धार

काठमाडौं। भदौ महिनामा सरकारले १९ जना सडक बालबालिकालाई उद्धार गरेको छ। तीमध्ये १५ जना बालक र ४ जना बालिका छन्। उद्धार गरिएका ती सबैलाई संस्थागत संरक्षणमा राखिएको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ। गत वर्ष उद्धार गरिएका ५ जना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved