सडकले सहज

दुई घण्टाको यात्रा सडक निर्माणपछि ४५ मिनेटमै छोटियो

म्याग्दी।  म्याग्दीको जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला-९...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved