सगरमाथा

सगरमाथाको अंग्रजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अंग्रजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अंग्रजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका  हुन् । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आइतबार यहाँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved