संसद सचिवालय

गौतमको राजीनामापछि संसद सचिवालयको महासचिवमा पाण्डे सिफारिस

काठमाडौं । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनको राजीनामा पछि उक्त पदका लागि पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ । गौतमले आइतबार साँझ राजीनामा बुझाएका हुन् । उनले पदावधि सकिन ८ महिना बाँकी रहँदै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved