संसदीय अभ्यास

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाँदै

काठमाडौं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved