संक्रमित थप

काठमाडौँ। विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७२ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ४०२ जना संक्रमितको मृत्यु भएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved