श्रीलंका नेपाल

नेपालविरुद्ध श्रीलंकाका पूर्वराष्ट्रिय खेलाडीहरूले खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीसँगको मैत्रीपूर्ण खेलमा शुक्रबार श्रीलंकन राष्ट्रिय टिमका सात जनाभन्दा बढी पूर्वखेलाडीले सहभागिता जनाउने भएका छन्। हाल श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार संयुक्त ११ टिमसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको उक्त टिमबाट पूर्वकप्तान तथा विश्वकप विजेता थिसरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved