श्रीलंकन नेभी

श्रीलंकन नेभीविरुद्ध नेपाली क्रिकेट टिमलाई लगातार दोस्रो सफलता

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले श्रीलंकन नेभीविरुद्ध लगातार दोस्रो खेल पनि जितेको छ। आजको खेलमा नेपालले ८१ रनको जित हासिल गरेको हो। यसअघि हिजो नेपालले १ सय ११ रनको जीत निकालेको थियो। लगातार दोस्रो खेलमा ब्याटिङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved