श्रीधर खत्री

अमेरिकाको राजदूतमा श्रीधर खत्री नियुक्त

काठमाडौं । अमेरिकाका लागि नेपालको राजदूतमा श्रीधर खत्री नियुक्त भएका छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved