शैक्षिक सत्र

शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक सङ्खुवासभा भित्रियो

किमाथाङ्का (सङ्खुवासभा) । पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved