शिक्षक अस्पताल

शिक्षक अस्पतालका लागि चितवन उपयुक्त हुने समितिको ठहर

काठमाडौं। शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुरको २१ विघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनमा भगवानपुरको कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि उपयुक्त हुने उल्लेख गरिएको छ। समितिका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved