शान्ता चौधरी

रेशमलाई निशर्त छाड्नु पर्छ, अफताबसँग जोड्नु हुँदैन : शान्ता चौधरी

काठमाडौं ।  नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई निर्शत छाड्न माग गरेकी छन् । मंगलबार सामाजिक संजालमा सन्देश लेख्दै शान्ताले रेशमलाई अफताब आलमसँग जोड्न नहुने धारणा राखेकी हुन् । ‘रेशम चौधरीको बहानामा अफताब आलम पनि सँगै छुटाउन चाहन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved