शपथ

उच्च अदालतका मुख्य न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । न्याय परिषद्को यही मङ्सिर ५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved