शंकास्पद मृत्यु

सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु, सासु प्रहरीको नियन्त्रणमा, पति र ससुरा बेपत्ता

सर्लाही । सर्लाहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । बलरा नगरपालिका- ४ जब्दी टोलकी पूजादेवी सहनीको मंगलबार राति शंकास्पद मृत्यु भएको हो । उनको मृत्युपछि घरका सबै पुरुष सदस्य भने फरार छन् । घरका सबै पुरुष सदस्य फरार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved