व्यवहारिक शिक्षा

सुकुल बुन्न सिकाउने स्कूल

विद्यार्थीलाई सीपमूलक शिक्षाका लागि प्रशिक्षण दिइरहेका छन् - कृष्णगोपाल माकले। उनको पुर्ख्यौली पेशा नै सुकुल बनाउनु हो। गलैँचा, म्याट र कार्पेटले सुकुललाई विस्थापित गरे पनि नवीन रूपमा सुकुल बुन्न सके राम्रो सम्भावना रहेको बताउँछन् उनी।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved