वेदुराम भूसाल

काठमाडौं। मन्त्रालय बाँडफाँटमै सहमति नहुँदा अझै पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भूसालले बताएका छन्। रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा डा भूसालले मन्त्रालय टुंगो लाग्नेबित्तिकै दलहरूले मन्त्रीहरूको नाम दिने बताए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved