विष्णु रिमाल

एमालेले वाम एकताको आव्हान गर्ने संकेत, १० गते रहस्य खोल्ने उपमहासचिव रिमालको दाबी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वैशाख १० गते एमालेले नयाँ रहस्य खोल्ने दाबी गरेका छन् । पार्टीको मजदुर विशेष जिल्ला कमिटीको अधिवेशन उद्घाटनमा उपमहासचिव रिमालले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved