विश्व हात धुने दिवस

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन्। उनले हातको स्वच्छतासम्बन्धि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved