विश्वकप छनाेट

आज राति नर्थ मेसोडेनिया र पोर्चुगल भिड्दै, पराजित टोली विश्वकप यात्राबाट बाहिरिने

विश्वकप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा पोर्चुगलले आज राति नर्थ मेसोडेनियासँग खेल्दै छ। राति साढे १२ बजे घरेलु मैदानमा पोर्चुगलले कतार विश्वकपको यात्रा टुंग्याउने छ। नर्थ मेसोडेनियाले चार दिनअघि निर्धारित समयपछि थपिएको समयमा हराएर इटालीलाई विश्वकप यात्राबाट बाहिर निकालेको थयो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved