विवाह पञ्चमी

विवाह पञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

काठमाडौं । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत शुक्रवार तिलकोत्सव विधि गरिएको हो । राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved