विराटनगर विमानस्थल

बाढीले अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

विराटनगर। बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ। यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो। विमानस्थलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved