विराटनगर महानगरपालिका

इजाजतपत्र बिना सञ्चालित अस्पतालको महानगरद्वारा अनुगमन

विराटनगर । विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको टोलीले शुक्रबार अनुगमन गर्दा महानगरपालिकाबाट व्यवसाय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved