विपद् व्यवस्थापन समिति

प्रधानमन्त्रीले विपद् व्यवस्थापन समितिको बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपद् व्यवस्थापन समितको बैठक बोलाएका छन्। आज दिउँसो १ बजेका लागि सिंहदरबारमा बैठक बोलाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए। देशभर कात्तिक लागेदेखि वर्षा तथा बाढी पहिरोले कैयौं मानिसको ज्यान गइसकेको छ। हिजो मात्र देशभर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved