विद्युत्गृह

तनहुँ जलविद्युत् आयोजना : प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म उक्त प्याकेजमा  छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved