विद्युतीय माइक्रोबस

रसुवा नाकाबाट नेपाल भित्रियो विद्युतीय माइक्रोबस

चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दशैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved