विद्युतीय बस

विद्युतीय बसका लागि चक्रपथमा छुट्टै संरचना बनाइँदै

काठमाडौं। विद्युतीय बस गुडाउन काठमाडौंको चक्रपथमा छुट्टै संरचना बन्दैछ। कलंकी-महाराजगञ्ज खण्डमा ‘बस र्‍यापिड ट्रान्जिट स्टिम’ (बीआरटी) अन्तर्गत दुई लेन छुट्याइँदैछ। चीन सरकारको अनुदान सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढिरहेका बेला विद्युतीय बसका लागि पूर्वाधार बनाउने प्रक्रिया अघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved