विद्यालय सञ्चालन

गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिएको छ। नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक र पेशागत संस्थाका पदाधिकारीको बैठकले विद्यालय सञ्चालनका लागि नगरपालिकामा सिफारिस गरेको थियो। उक्त सिफारिसलाई अनुमोदन गर्दै नगरपालिकाले विद्यालय सञ्चालनको अनुमति दिएको हो। नगरपालिकाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved