विज्ञापन बोर्ड

विज्ञापनमा स्वदेशी कलाकारको मात्रै फोटो प्रयोग गर्न बोर्डको निर्देशन

काठमाडौं। नेपाल विज्ञापन बोर्डले होर्डिङ बोर्ड, तथा अन्य माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । विज्ञापन नियमावली-२०८० को नियम ९ (क)को उपनियम (३) मा पहिलो संशोधन गर्दै बोर्डले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved