विजय मल्ल

एक बाटो अनेक मोड

बाँच्ने, जीवन बिताउने तरिका, पद्धतिलाई पो दर्शन भनिन्छ। मर्नलाई केको दर्शन चाहियो ? नमरूँ भने पनि मरिन्छ, क्यारे! फेरि त्यसलाई केको दर्शन चाहियो ? वास्तवमा यो हो कि मार्नलाई दर्शन चाहिन्छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved