विजय बजिमय

वरिष्ठ साहित्यकार विजय बजिमयको निधन

२०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका उनी शारीरिक रूपमा जन्मजात अपाङ्ग थिए। तर उनले कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यमा योगदान दिएका थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved