वातावरणीय असन्तुलन

‘हाम्रो विकास अभ्यासमा त्रुटि भएकैले वातावरणीय असन्तुलन बढेको हो’ (भिडियो सहित)

मनसुन गयो भनेर हामीले घोषणा गरे पछि, पानी परेन, केही दिन, घाम लाग्यो। तर दशैंको सप्तमीदेखि दशमीसम्मका चार दिन तराईदेखि काठमाडौंसम्मै अचाक्ली गर्मी भयो। किन त्यस्तो भयो ? २०, २५ वर्षअघि त त्यस्तो गर्मी हुँदैनथ्यो। यो जलवायु परिवर्तनको एउटा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved