वरीयता

टोपबहादुर प्रकरणपछि एमालेभित्र ‘कर्नर’ मा पूर्वमाओवादी, तेस्रो वरीयताका रामबहादुर छैटौंमा

टोपबहादुर प्रकरणपछि एमालेभित्र पूर्वमाओवादी नेताहरू 'कर्नर'मा पारिएका छन् । तेस्रो वरीयताका उपाध्यक्ष रामबहादुर थापा छैटौं वरीयतामा पुर्‍याइएका छन् । जारी बैठकमा थापाको स्थानमा सुवासचन्द्र नेम्वाङ देखिन्छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved