वन्यजन्तु संरक्षण

ढोरपाटनमा १० नाउर र ६ झारलको शिकार गरिँदै

काठमाडौं। मुलुककै एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा १० ‌ओटा नाउर र ६ ‌ओटा झारलको शिकार हुँदैछ। पहिलो चरणमा आरक्षको सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ। फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदहसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved