लोसपा अवरोध

प्रमुख प्रतिपक्षी लोसपाको अवरोधका कारण प्रदेश २ बैठक स्थगित

जनकपुरधाम। प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। बुधबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा लोसपाले बैठक अवरुद्ध गरेको हो। पार्टीको प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved