लैनचौर मैदान

विविध सुविधासहित एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ। विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात हालै काठमाडौं महानगरपालिका वडा नं २६ लाई एक समारोहबीच हस्तान्तरण गरिएको यो मैदान आमनागरिकका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved