लेडी गागा

‘जोकर २’मा लेडी गागा निश्चित

काठमाडौं । अन्ततः हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ मा लेडी गागा अनुबन्धित भएकी छन् । सामाजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सार्वजनिक गर्दै गायिकासमेत रहेकी गागाले यसको पुष्टि गरेकी हुन् । ‘जोकर : फोली अ डिक्स’ औपचारिक शीर्षक राखिएको फिल्ममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved