लेकाली

लेकाली बस्तीमा न दशैं आउँछ न तिहार

फुङ्लिङ। विजयादशमी दशैंको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै। त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved