लुसेल स्टेडियम

कतारमा विश्वकप फुटबलका लागि बनाईएको लुसेल रंगशाला कस्तो छ ?

यसको छानामा सौर्य पाता जडान गरिएको छ । तापक्रम अनुसार यसको छत खोल्न र बन्द गर्न मिल्ने सुविधा छ । तातो हावा चल्ने भएकाले यहाँ चिसो बनाउने प्रविधि पनि छ । यस स्टेडियमको कालीगढी साउदी अरेबियाको प्रसिद्ध लालटिन 'फनार' बाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved