लाल सिंह चड्ढा

आमिरले लाल सिंह चड्ढाको पारिश्रमिक नलिने

काठमाडौं । बलिउड अभिनेता आमिर खानले  हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि, फिल्म उनको आशामा निराशा बन्यो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved