लालबाबु राउत

मुख्यमन्त्री राउतको दुखेसोः नयाँ उद्योगलाई लिजमा जग्गा दिलाउने नीति कार्यान्वयन गर्न सकेनौं

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नयाँ उद्योगलाई लिजमा जग्गा दिने नीति ल्याए पनि कार्यान्वयन गर्न नसकेकोमा दुखेसो व्यक्त गरेका छन् ।  मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको उद्योग ऐनमा प्रदेशमा खोलिने उद्योगलाई लिजमा जग्गा उपलब्ध गराउने नीति कार्यान्वयन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved