लव खत्री

पूर्व फिफा रेफ्री खत्रीको निधन

काठमाडौँ। पूर्व फिफा रेफ्री लब खत्रीको निधन भएको छ। आज बिहान मर्निङ वाकबाट फर्किएका खत्री घर फर्किएलगत्तै शाैचालय छिरेका उनी अचेत अवस्थामा भेटिएका थिए। उपचारका लाग मेडिसिटी अस्पताल लगिएको खत्रीलाई अस्पतालले मृत घोषणा गरेको हो। ५० वर्षीय खत्रीले सन् २०१८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved