रोनाल्डो

पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठुलो सपना थियो, समाप्त भयो : रोनाल्डो

काठमाडौं ।   पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले  पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरको सबैभन्दा ठुलो सपना समाप्त भएको बताएका छन् । विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो सपना समाप्त भएको बताएका हुन् । उनले लेखेका छन्, ‘दुःखको कुरा हिजो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved