रुस-भारत सम्बन्ध

रूसले युक्रेनमा आक्रमण गरे भारतमा कस्तो असर पर्छ ?

रूसमाथि पश्चिमा मुलुकले नाकाबन्दी लगाए चीनले मात्रै त्यसको क्षतिपूर्ति दिन सक्ने र यस्तो अवस्थामा चीन-रूस नजिकिने विश्वास गरिन्छ। यस्तो अवस्थामा रूसको भारतसँगको मित्रतामा असर पर्ने सम्भावना देखिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved