रुपन्देही एमाले

यी हुन् एमाले टुंग्याएका रुपन्देहीका उम्मेदवार

बुटवल। नेकपा एमालेले रुपन्देहीका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको सचिवालय बैठकले बुटवल उपमहानगरपालिका प्रमुखमा बाबुराम भट्टराई र उप प्रमुखमा सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा मोहन चापागाईं र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved