राेनाल्ड काेम्यान

प्रशिक्षक कोम्यानलाई बार्सिलोनाले गर्यो बर्खास्त

रायो भालोकानोसँग १-० ले पराजित भएसँगै बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई हटाएको हो। कोम्यान १४ महीना बार्सिलोनाको टोली सम्हालेर बिदा भएका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved