राष्ट्रिय क्रिकेट

मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट माघ २८ देखि

काठमाडौं । मनमोहन मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ७ गतेसम्म पोखराको क्रिकेट रंगशालामा खेल हुनेछन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved