राष्ट्रपतीय निर्वाचन

फिनल्याण्डमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु

हेलसिंकी । फिनल्याण्डको राष्ट्रपतीयको निर्वाचन आइतबार स्थानीय समय अनुसार बिहान ९ बजेदेखि शुरु भएको छ । बेलुका ८ बजेसम्म मतदान गर्न पाइने छ । छ वर्षको अवधिका लागि नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । वर्तमान राष्ट्रपति साउली निनिस्तोको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved