राष्ट्रपति चुनाव

अभियोगपछि डोनाल्ड ट्रम्प न्युयोर्क अदालतमा

काठमाडौं। यौन मामलामा मुछिएको आरोपमा अभियोग लगाइएपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड  ट्रम्प  न्युयोर्कको म्यानह्याटनको अदालतमा उपस्थित भएका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई मंगलबार दिउँसो म्यानह्याटनको फौजदारी अदालतमा उपस्थित गराइएको सीएनएनले जनाएको हो । ट्रम्पले ऐतिहासिक आपराधिक आरोपहरूको सामना गर्नुअघि सोमबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved