राष्ट्रकवि माधव प्रसाद घिमिरे

राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन

काठमाडौं । सरकारले राष्ट्रकवि डा.माधव घिमिरेको योगदानको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरेको छ। बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन्। राष्ट्रकवि डा माधव प्रसाद घिमिरेको जन्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved