राशन भत्ता

प्रहरीको राशन भत्ता बढाउने व्यवस्था कार्यान्वयन

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढाइएको राशन भत्ता कार्यान्वयनमा आउने भएको छ। यसका लागि गृह मन्त्रालयले राशन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved